• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

ओलीले गत वैशाखमै उद्‍घाटन गरेको धरहराको काम सकिन अझै ६ महिना लाग्ने


  •    संवाददाता/ शुक्रबार, कार्तिक १२, २०७८  

  • गत वैशाख ११ गते हतारोमा धरहराको उद्‍घाटन गरे पनि धराहरा पुनर्निर्माणको काम अझै सकिएको छैन। ठेकेदार कम्पनीका अनुसार बाहिरी सुन्दरतासहितको पूर्ण धरहरा तयार हुन अझै ६ महिना लाग्छ। सिंगो आयोजनामध्ये ३० प्रतिशत काम बाँकी छ। ठेकेदार कम्पनी रमण निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर सञ्जय नकर्मीका अनुसार धरहरा स्तम्भकाे बाहिरी स्वरूप तयार भए पनि जमिनमुनि तथा भित्री संरचनाको अधिकांश काम अझै बाँकी छ।

    ओलीले धराहरा स्तम्भ तयार नहुँदै उद्‍घाटन गरेपछि काममा बाधासमेत उत्पन्न भएको छ। ‘अझै धेरै काम बाँकी छ, एकपटक राखिएको लिफ्ट फेरि फुकाल्नुपर्‍याे, तीनतला भूमिगतको काम पनि बाँकी छ,’ उनले भने, ‘वरिपरि व्युटिफिकेसनको काम त झन् सुरु नै भएको छैन।’

    हाल स्तम्भको भित्री बेसमेन्टमा टायल र ग्राइनेट लगाउने तथा सिलिङको काम भइरहेको छ। ‘हामीलाई पुस १० गतेसम्म सक्ने समय दिइएको छ, तर ६ महिना त लकडाउनले काम रोकियो, अझै धेरै बाँकी छ, सबैजसो काम सकिन वैशाखसम्म कुर्नपर्छ,’ प्रोजेक्ट म्यानेजर नकर्मीले भने।’

    उनले पार्किङ र गार्डेनको काम नै सुरु नभएको बताए। उनका अनुसार धरहरा परिसरमा संग्रहालय, रंगीन जलफोहोरा, प्रदर्शनी, स्मारिका पसललगायत संरचना बनाउन बाँकी छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.