• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

प्याब्सन पर्साको निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन अध्यक्षमा राम राज श्रेष्ठ


  •    संवाददाता/ शुक्रबार, कार्तिक १२, २०७८  

  • अल्चना श्रेष्ठ  पोखरा

    राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल नेशनल प्याब्सन पर्साको निर्वाचित नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम नेपाल सरकारका शिक्षा ,बिज्ञान तथा प्रविधि मन्त्री माननिय देवेन्द्र पौडेलज्यूको प्रमुख आतिथ्यमा आज होटल भिष्वामा सम्पन्न भएको छ।

    सो कार्यक्रममा  बिभिन्न  समस्याहरुबारे मन्त्रीज्यूलाइ ध्यानाकर्षण पत्र समेत बुझाएको छ।यस कार्यक्रममा वीरगन्ज महा नगरपालिका प्रमुख विजय सरावगि, प्रमुख जिल्ला अधिकारी, जिल्ला शिक्षा समन्वय एकाइ प्रमुख श्री फत बहादुर श्रेष्ठ, शिक्षा महाशाखा प्रमुख अरविन्द लाल कर्ण, नेपाल शिक्षक महासंघ अध्यक्ष तिर्थ राज यादव, अभिभावक संघ अध्यक्ष अमर गौतम, प्याब्सन पर्सा अध्यक्ष हरि शँकर साह लगायत विभिन्न सँघ सँस्थाका प्रमुख र पत्रकार ज्यू हरु उपस्थित थियो  ।

    तस्बिर झलक हरु

    राजेन्द्र पटेल को वाल बाट  साभार

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.