• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, असार १२, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

नेपाल सहकारी वित्तीय संस्था लि.को २७ औ बार्षिक साधारणसभा काठमाण्डौंमा सम्पन्नता


  •    संवाददाता/ आइतबार, पुष १८, २०७८  

  • अल्चना श्रेष्ठ  पोखरा

    पौष १६

    नेपाल सहकारी वित्तीय संस्था लि.को २७ औ बार्षिक साधारणसभा नेपाल सहकारी बिभाग हल बानेश्वर काठमान्डौमा  सम्पन्न भयको छ  ।  प्रमुख  अथिति नेस्फुन को पूर्व  अध्यक्ष तथा एशियाली ऋण माहासंघ को पनि पुर्ब अध्यक्ष ऋषि राज घिमिरेले   स्थानीय तथा सेयर सदस्यलाई अनुभुति हुने गरि सहकारी संचालन हुनु पर्ने  बताउनु भयो  पाचै ओटा  शाखा बाट उपस्थित भयको उक्त कार्यक्रम मा  बिभिन्न अथिति हरु ले  सब्बोधन   गर्नु भएको थियो  ।

    नेपाल सहकारी वित्तीय संस्था लि डाक्टर तुलसी प्रसाद  भट्टराई को  अध्यक्षता  आयोजित साधारणसभाको संचालन सचिव  नारायण घोरासैनीले गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य बिष्णु प्रसाद गौतम ले गर्नु भाको थियो। साधारणसभाले अध्यक्ष सचीव र कोषाध्यक्षको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । साधारणसभाको  हलले  डाक्टर तुलसी प्रसाद  भट्टराई को  अध्यक्षता मा  उपाध्यक्ष  रोहित भट्टराई  सचिब  बिष्णु प्रसाद गौतम `कोशाध्यक्ष लोक नाथ गौतम , सदस्यमा  पर्मोद खनाल , देबेन्द्र भण्डारी ,सिर्जना पन्त  र लेखा समितिमा  संयोजक  यशु प्रसाद चौलागाई   सदस्यमा  किशोर खनाल ,अनिल गौतम  सर्ब सम्मत निर्बाचित  भयको छ ।

    कृपया लाइक  कमेन्ट शियर गर्दिनु होला

    कार्यक्रमको झलक हरु

    लाइक   

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिरगंजको एन्जल इन्टरनेसनल स्कुल द्वारा बिद्यार्थी परिषद का बिद्यार्थी हरुको सपथ ग्रहण कार्यक्रम आयोजना
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    ताजा अपडेट
    • बिरगंजको एन्जल इन्टरनेसनल स्कुल द्वारा बिद्यार्थी परिषद का बिद्यार्थी हरुको सपथ ग्रहण कार्यक्रम आयोजना
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.