• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

बेलायतमा अब पोर्न वेवसाइट हेर्न अनिवार्यरुपमा उमेर खुलाउनुपर्ने नयाँ कानुन


  •    संवाददाता/ बिहिबार, माघ २७, २०७८  

  • बेलायतमा अब पोर्न वेवसाइट हेर्न अनिवार्यरुपमा उमेर खुलाउनुपर्ने भएको छ। इन्टरनेट सुरक्षासम्बन्धी बेलायतको नयाँ कानुनले पोर्न वेवसाइटहरुले प्रयोगकर्ताको उमेर अनिवार्यरुपमा प्रमाणित गर्नुपर्ने बनाएको हो।

    बालबालिकालाई पोर्न वेवसाइटबाट टाढा राख्न यस्तो कानुनको निर्माण गरेको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। नयाँ कानुनअनुसार १८ वर्षमाथिका प्रयोगकर्ताले आफ्नो उमेर पुष्टि गराएरमात्रै पोर्न वेवसाइट हेर्न सक्छन्।

    पोर्न वेवसाइटहरुले उक्त कानुनको उल्लंघन गरेको पाइए कूल कारोबारको १० प्रतिशतसम्म जरिवाना गर्न सकिने कानुनमा उल्लेख छ। अनलाइन सुरक्षा विधेयक केही महिनापछि बेलायतको संसदमा पेश हुने बताइएको छ।

    एक अध्ययनका अनुसार बेलायतमा ११ देखि १३ वर्ष उमेरका आधा जति जनसंख्याले कुनै न कुनै रुपमा पोर्न वेवसाइट हेर्ने गर्छन्। जसका कारण उनीहरुमा सुरक्षा जोखिम उच्च रहने गरेको विज्ञहरु बताउँछन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.