श्रीमान् अध्यक्ष ज्यु
सुनकोशीगाउपालिका
सिन्धुली
बिसय: आसन्न स्थानीय निर्बाचन २०७९ मेरो बाबाले पालिकाको उम्मेद्वारीको बारे
हजारौं शहीद , बेपत्ता , घाइते तथा जनमुक्ति सेना को जग ले गणतन्त्र ,सघियता धर्म निरेक्षेपता र २३0 बर्स एकछत्र राज गरेको राजतन्त्र लाई नागार्जुन को जङ्गलमा छाड्न सफल महान सहिद बेपत्ता ,घाइतेको रगतले लतपतियको भुमिमा दुस्मन को निमित्त लड्ने महान जन्मुक्ती सेना लागायत लाखौं करोडौं योद्धा हरुमा स्विकार्नुस म अनेरास्ववियु कार्न्तिकारी को जिल्ला सदस्य आकृति श्रेष्ठ को तर्फबाट क्रान्तिकारी अभिबादन बेक्त्त गर्द्छु !

आदरणीय कम्रेड हरु म सानो थिय बाबा, मामु भन्दै तोते बोली गर्दै बाबाको काखमा लपक्क बस्थे ममिको काख मा लपक्क सुत्दथे हजुर बुबा हजुर आमाको काखमा थपक्क खेल्थे म तोते बोलिरहेका अबस्थामा गणतन्त्रको निम्ति आन्दोलन गरेको थिए। किनकी म हजुरबुबा को काखमा लपक्क बस्न पाइन ? मैले भनेको बेला खान पाइन ? मेरो हजुर आमा, मामु, बाबा,काकु, फूपू हरु गणतन्त्र ल्याउने पीडा ले दुख कष्ट भोगेका थिए किनकी तत्कालीन कथित शाहिसेना , प्रहरीले मेरो हजुरबुबा लाई गिराफ्तारी मावोबादिको आरोपमा गरि सिन्धुली प्रहरी चैकी रातमाटा दर्दानाक पीडा भोकी रहेको थियो । किनकी तेयो पीडा गणतन्त्रको निम्तिनै थियो !

ने क पा पुस्प लाल को हात बाट पार्टी सदस्य लिनु भयको भारत मा पनि आन्दोलन को आधिबेरी ल्याउनु भको थियो तत्कालीन पुरानो झागाझोली गाबिस हाल सुनकोशी गाउँ पालिका मुलकोट्मा हातैले मावोबादी को पहलमा जनता सग खनेर मोटर बाटो ल्याइ बिकास को बिउरोपेको पनि सर्बबितै छ जस्मा तेयो बाटो ल्याउदा खेरि मेरो हजुरबुबा ले मुद्दा समेत खेप्नु पर्यो अहिले तेहि ठाउमा ५ ,६ तले महलमा राज गरिरहेको छ तेसैले म गर्ब को साथ छातीमा हात राखेर भन्छु हजुरबुबा माहान हुनुहुन्छ !

बिकास प्रेमिको छोरा बिकास प्रेमीनै हुनुहुन्छ मेरा बाबा । हजुरबुबा ले बिकाश को बीउ रोप्दिनु भयो मेरो बाबा ले बिस्तारै हुर्काउन पहल गरिएको छ १० बर्ष पहिले मुल्कोट र अहिले कति फरक एति हुनुमा ४ जना समाज को अगाडि गर्व को साथ भन्छु मेरोबाबा को पनि हात छ । आदरणीय कम्रेड केही बर्ष अगाडि परिक्षा लिएको होनि श्री प्रगतिशील उच्च माबी रातमाटा स्कुलको बारेमा सर्बदित छ प्रगतिशील स्कुललाइ नामै परिबर्तन हुने गरि प्रगतिशील प्राबिधिक तथा नमुना बिध्यालय।आमुल परिबर्तन सैक्षिक तथा भौतिक एकै साथ परिवर्तन भको हो नि? सरकारले २०७९ वैशाख ३० गतेका लागि स्थानीय तहको निर्वाचन मिति घोषणा गरेको छ । स्थानीय तह निर्वाचनको तयारीमा आयोग र राजनीतिक दलहरू जुटेका छन् !

सुनकोसी गाउपालिकाको जन भावना बुजेर सिन्धुली जिल्ला सुनकोसी गाउँपालिका को एक जुझारु युवा सफल व्यावसायी, समाजसेवी असल अनि कुशल नेतृत्वकर्ता जसको नेतृत्व अनि सक्रियता मा बिधालय को मुहार फेरियो, गाउँ ले विकसित रुप लिइरहेको छ। कोरोना को महामारी मा समाजसेवा को उत्कृष्ट उदाहरण बन्नुभयो। उहाँ जस्तो बिकासप्रेमी सामाजिक ब्याक्तित्व लाई सिङ्गो गाउँपालिका कै बिकाश र परिवर्तनको निमित्त आगामी ५बर्ष को लागि नेतृत्व को
दायित्व अनि जिम्मेवारी बहन गर्न दिन म छोरी स्वोइम साक्षी बसेर परिबर्तन र बिकाशको मूल फुटाउने छु ।


बोधार्थ निवेदक
जिल्ला पार्टी कार्यालय सिन्धुली आकृति श्रेष्ठ
जिल्ला सदस्य
केन्द्रीय कार्यालय काठमाण्डौ अनेरास्ववियु क्रान्तिकारी
श्री प्रगतिशील उच्च माबी रातमाटा
मुल्कोट सिन्धुली
दिल कुमार श्रेष्ठ को सहयोगमा आकृति श्रेष्ठ को यो लेख जस्तोका तेस्तै प्रस्तुत गरेका छौ कसैसग मेल खाए संयोग मात्र हुनेछ !
अल्चना श्रेष्ठ पोखरा