सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ फेरामा भेटिएको सकेट बम नेपाली सेनाले डिस्पोज गरेको छ ।
स्थानीयले आज बारीमा काम गर्ने क्रममा फेला पारेको बम ओखलढुंगाबाट आएका नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको हो ।
साभार: NDC KHABAR