• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

नेकपा एमाले खाडादेबी गा.पा.-३,भिरपानी-काठमाडौ सम्पर्क मन्चको अधीबेसन सम्पन्न :बिष्णु कार्किको अध्यक्षतामा ३५ सदस्यीय गठन

"नेकपा एमाले खाडादेबी गा.पा.-३,भिरपानी-काठमाडौ सम्पर्क मन्चको अधीबेसन सम्पन्न  "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / शनिबार, फागुन ०७, २०७८  

  • नेकपा एमाले खाडादेबी गा.पा.-३,भिरपानी-काठमाडौ सम्पर्क मंचको अधीबेसन सम्पन्न भएको छ !  केन्द्रीय   सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज ,पुर्ब बागमती प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री माननीय कैलाश प्रसाद ढुङेल ज्युको प्रमुख आतिथ्यमा र  भिम ब श्रेष्ठ को अध्यक्षतामा भएको कार्यक्रम मा प्रदेश कमिटी सदस्य हरु ज्ञान कुमार श्रेष्ठ ,केशर बहादुर बुढाथोकी रास्ट्रीय प्रतिनिधि परिषद सदस्य शम्भु कुमार श्रेष्ठ ,जिल्ला सल्लाहकार समिती सदस्य हरु दीपक पौडेल ,प्रबल कार्की,धन ब श्रेष्ठ ,डम्बर ब कार्की,प्रशुराम कार्की ,जिल्ला कमिटी का नेता गण हरु,पालिका कमिटी अध्यक्ष तथा निर्बाचित वडा अध्यक्ष पुष्कर कुमार कार्की,पालिका कमिटी सचीव लगाएत सदस्य हरु,रास्ट्रीय युबा संघ नेपाल को केन्द्रिय सदस्य हरु,जिल्ला अध्यक्ष ,जनसास्कृतिक महासङ्ग को केन्द्रिय सदस्य होमराज श्रेष्ठ,प्रदेश सम्पर्क मन्चको नेता गण हरु,जिल्ला सम्पर्क मन्च का अध्यक्ष सचीव लगाएत का नेता गण हरुको उपस्तिथि मा क.बिष्णु कार्किको अध्यक्षतामा ३५ सदस्यीय वडा सम्पर्क मन्च घोषणा गरिएको छ।सो कार्यक्रम मा एकीकृत समाजबादी बाट  प्रवेश  गरेको छ

    साथै यो कार्यक्रम सफल पार्न साङ्गेतिक कोसेली पस्केर मनोरञ्जन गुणराज श्रेष्ठले  प्रस्तुत गरेका थिय ।

    May be an image of 13 people, people sitting, people standing and indoor      May be an image of 11 people, people standing and indoor

    May be an image of 3 people, people sitting and people standing                                                                                                साभार भिम श्रेष्ठको  फेसबुक वालबाट

    कृपया लाइक कमेन्ट शियर

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.