• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

पोखरा ग्यालेक्सी बैंककुइटका सञ्चालक दामोदर डुम्रेले उपहार जिते स्कुटर

" अभियान खबर टिम स-परिवारको तर्फबाट हार्दिक बधाई "

  •    संवाददाता : अल्चना श्रेष्ठ पोखरा / आइतबार, फागुन ०८, २०७८  

  • जस्मिन पेन्ट्सले पोखराका ग्राहक ग्यालेक्सी बैंककुइटका सञ्चालक दामोदर डुम्रेलाई बम्पर उपहारअन्तर्गतको स्कुटर हस्तान्तरण गरेको छ । शनिबार आयोजित कार्यक्रममा पोखरा हार्डवेयर एसोसिएसनका अध्यक्ष शेषकान्त ढकाल, जस्मिनका नेसनल सेल्स म्यानेजर डिल्लीराम पौडेल लगायतले डुम्रेलाई स्कुटरको चाबी हस्तान्तरण गरेका हुन् ।

    लक्की ड्रमार्फत कुपन न ८६१५४ बाट पोखराको ग्यालेक्सी बैंककुइटका सञ्चालक दामोदर डुम्रेले सुजुकी बर्गम्यान स्कुटर जितेका हुन् । डुम्रेले बोल बम ट्रेडर्स स्याङ्जाबाट जस्मिन पेन्ट्स किनेका थिए । उनले गुणस्तरीय नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए ।कार्यक्रममा कम्पनीका नेसनल सेल्स म्यानेजर पौडेलले योजनामा सहभागी सबै ग्राहकलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस खालका योजनालाई निरन्तरता दिइने उल्लेख गरे ।

    ग्राहक लक्षित उपहार योजना ‘जस्मिनको रंग, घरपरिवार दंग’ अन्तर्गतको बम्पर उपहारमा बिर्तामोडका कुलप्रसाद बराल र तुलसीपुरकी मेनुका भण्डारीले एमआई ४३’’ स्मार्ट टिभी जितेका छन् भने उदयपुर गाईघाटका रमेश कार्की र बाँकेका भद्रबहादुर खत्रीले १ सय ८५ लिटरको वार्लापुल फ्रिज पाएका छन् । योजनामार्फत २५ जनाले सिजी मिक्स्चर र सय जनाले पेन्डुलम घडी जितेका थिए । चाडपर्वलाई मध्यनजर गरी ३ महिना सञ्चालन भएको यस ग्राहक लक्षित बम्पर उपहार योजनामा जस्मिन पेन्ट्सका उत्पादन खरिद गरेका ग्राहक समावेश भएका थिए ।

    May be an image of 2 people, people standing and indoor

     

    May be an image of 11 people, people standing and balloon

       दामोदर डुम्रेको  फेसबुक वालबाट     

                                                             कृपया लाइक शियर कमेन्ट अपेक्षा गर्दछु !
                                                            साथै अभियान खबर टि भी लाइ सस्क्राइब गरिदिनु होला !
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.