• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

जोजिजु म्युजिकल जर्नी लम्जुङमा सम्पन्न जोजिजुलाई लम्जुङ्गमा सम्मान


  •    संवाददाता/ मङ्गलबार, फागुन १०, २०७८  

  • दुई बर्षको उमेरमा साङ्गीतिक क्षेत्रमा ड्रमसेट बजाएर बिश्व कृतिमान राख्न सफल बाल प्रतिभा गायक एबम वाध्यबादक उत्प्रेम जोजिजु र साङ्गीतिक क्षेत्रमा श्रस्टाहरुको उत्पादन गर्न सफल जोजिजु म्युजिक सेन्टर म्युजिक स्कुल संचालक एबम गायक सङ्गीतकर्मी  बिनित जोजिजुलाइ  सयुक्तरूपमा  काहुलेपानी सामुदायिक होमस्टेका अध्यक्षका देउ बहादुर गुरुङ सचिब जगत बहादुर गुरुङ र प्रमुख अतिथि  बेसीशहर नगर पालिका गाउँ शहर काहुलेपानी ३ का अध्यक्ष सुर्य कुमार श्रेष्ठले सम्मान पत्र सहित  खादा अबिर लगाइ सम्मान गरेको थियोे ।

    म्युजिक स्कुलको वार्षिक कार्यक्रम अन्तर्गत आन्तरिक पर्यटनलाई टेवा पुर्याउन साङ्गीतिक यात्रा  कार्यक्रम  जोजिजु म्युजिकल जर्नी -२०७८ मा स्कुलका संचालक एबम गायक सङ्गीतकार  बिनित जोजिजु  प्रशिक्षक एबम बाध्यबादनमा भोइलिनमा सानू जोजिजु , गितारमा अरुण डङ्गोल, शंकर गुरुङ  बेस गितारमा सागर गुरुङ  क्याजोनमा विशाल गुरुङ र उत्प्रेम जोजिजु  सेक्सोफोनमा कृष्ण थापा  मादल इफेक्टमा  गौरब थापा रहेको थिए  भने  गायन तर्फ
    म्युजिक स्कुलका बिध्यार्थी कलाकारहरु मोनिका श्रेष्ठ , दीपशिखा थापा , स्वती न्यौपाने , जेनिशा छ्न्त्याल , अजेश बि .क ., अर्जुन नकर्मी ,आशिक थापा ,समीर केसी, गौरव थापा लगायत  विशेष प्रस्तुतिमा  सम्मानित श्रस्टा उत्प्रेम जोजिजु , बिनित , सानू जोजिजु   र पाँच वर्षिया उत्प्रेरणा जोजिजु को प्रस्तुति रहेको थियो ।

    भ्रमण तथा  साङ्गीतिक यात्रामा रहेको ३५ जना सहभागी हरु लाई पन्च कन्या द्वारा स्वागत सत्कार गर्नुका  साथै  कार्यक्रममा काहुलेपानी होमस्टेको  विशेषताको साथै सो ठाउँमा रहेको लम्जुङ्ग दरबार , काहुलेपानी देबी मन्दिर , लालीगुरास , भ्यु टावर , सो ठाउँबाट देखिने  मनोरम हिमालहरु हेर्नुको साथै रितीरिवाज कला सस्कृतिको बारेमा काहुलेपानी सामुदायिक होमस्टेका अध्यक्षका देउ बहादुर गुरुङ सचिब जगत बहादुर गुरुङले जानकारी गराउनु को साथै तिनीहरुको महत्त्वको बारेमा प्रकाश पारेको थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.