• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

बनकी चरीबाट स्मृतिलाई उत्कृष्ट निर्देशकको उपाधि


  •    संवाददाता/ शुक्रबार, चैत ०४, २०७८  

  • पोखरा – ‘सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड – २०७८’ फागुन २८ गते शनिबार राजधानीमा सम्पन्न भयो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न अवार्डमा नृत्य तर्फको उत्कृष्ट निर्देशकको उपाधि निर्देशक स्मृति तिमिल्सिनाले जित्नु भएको छ । उहाँले बनकी चरी बोलको गीतबाट सो उपाधी हात पार्न सफल हुनुभएको हो ।

    एक दशकदेखि नेपाली सांगीतिक क्षेत्रमा कडा मेहनतका साथ काम गरिरहेकी स्मृतिलाई उपाधि पाउँदा निकै खुसी लागेको हामीलाई बताउनु भयो ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती, काठमाडौंको आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा गायक बमबहादुर कार्कीलाई दीर्घसाधना सम्मान अर्पण गरिएको थियो ।

    हाम्रो अभियान अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन भन्ने मुल नारा सहित सम्पन्न अवार्ड कार्यक्रममा ३६ बिधामा अवार्ड प्रदान गरिएको थियो । अर्वाड प्राप्त गरेपछि आर्थिक सन्देशसँग कुरा तिमिल्सिनाले आफुलाई यो अर्वाडले निकै उर्जा मिलेको बताउनु भयो । साथै उहाँले आगामी दिन अझ सक्रिय भएर गीत संगीतमा लाग्ने प्रेणा मिलेको बताउनु भयो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    फेरि आयौ? आश्वासनको भारी बिसाउंदै कबि बिकाश लुंगेली
    पुर्बेली एकता समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न
    रामेछाप खाडादेबि ३  भीरपानीको रमेश क्षेत्री लेख्नु हुन्छ # मेरो एक भोट बिक्रीमा छ।
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.