• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

रामेछाप खाडादेबी गाउपालिका भीरपानी ३मा माओबादी केन्द्रले गर्यो उम्मेदवारी सार्बजनिक


  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा/ शुक्रबार, चैत १८, २०७८  

  • स्थानीय तहको निर्वाचन वैशाख ३० गते तोकेसँगै स्थानीय तहमा उम्मेद्वारीधमाधम सार्बजनिक हुदैछ  । त्यसैगरि अहिलेको निर्वाचनलाई हेर्ने हो भने मुलुकका विभिन्न ठाउँहरुमा रामेछाप जिल्ला खाडादेवी गाउँपालिका ३ मा ने क पा माओबादीको उम्मेद्वारी घोषणा गरेका छन् ।

    अहिलेसम्म विभिन्न व्यक्तिहरुले वडालाई हाकेर त्यति चित्त बुझँदो काम नगरेकोले अहिलेसम्म बनेका वडा अध्यक्षहरुले विकास भनेको डाडाँ डाडाँमा डोजर चलाएर सडक बनाउनलाई मात्र माने तर शिक्षा, स्वास्थ्य, र कृषिलाई कहिलेपनि हेरेनन् । त्यसकारण मेरो कार्य क्षेमता हेरेर  पार्टी ले   मलाइ  रोज्यो मा सारही खुसि छु  उम्मेदवार कल्याण खत्रीले  अभियान खबर लाइ जानकारी  दिनु भयो   ।”

    आफ्नो प्रथामिकता स्वास्थ्य, कृषि र शिक्षा भएको बताए । उनले भने,“मेरो पहिलो प्रथामिकता कृषि क्षेत्रबाट वडावासीलाई स्वारोजगार बनाउने हो । दोस्रो शिक्षा यदि शिक्षाको पहुच सबैमा भएन भने हाम्रो समाज अझै दश प्रन्ध वर्षको लागि अन्धकार तर्फ धकालिन्छ त्यसैकारण सविंधानमा उल्लेख भएजस्तै निस्शुल्क शिक्षा, सफाखानेपानी, सिचाईँ र सरसफाईजस्ता कुराहरुलाई प्रथामिकता राखेर अघि बढ्ने छु ।”

    पार्टी वोडाअध्यक्ष राजेश श्रेष्ठ लेपहिलेको भन्दा हाम्रो  वोडा बासीले जसको नीति  उसको नेतृत्व  चाइने भन्ने कुरा बुजी सकेका छन् तेसकारण हामि बिजयको नजिक पुग्ने छौ  उहाको दाबि थियो र  हाम्रो भीरपानी बासि हरुलाई हाम्रो गुरु योजना छिट्टै सार्बजिनिक  गर्नेछु  भनेर बताउनु भयो  ।

    No description available.

    भीरपानी पार्टी वोडाअध्यक्ष राजेश श्रेष्ठ

    No description available.

    कल्याण खत्री  घोसणा उम्मेदवार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.