• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, जेठ ०६, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

रामेछाप खाँडादेवीमा एमालेका जनवर्गीय संगठनहरु को भेला

"     नेकपा एमाले खाडादेवी गाउँपालिकाका सबै जनवर्गीय संगठनहरुको भेला बिहिबार सम्पन्न भएको छ "

  •    संवाददाता अल्चना श्रेष्ठ / शुक्रबार, चैत २५, २०७८  

  • अभियान खबर

    नेकपा एमाले खाडादेवी गाउँपालिकाका सबै जनवर्गीय संगठनहरुको भेला बिहिबार सम्पन्न भएको छ ।

    केन्द्रीय सदस्य तथा रामेछापका जिल्ला इन्चार्ज कैलाश ढुङ्गेलको प्रमुख आतिथ्यतामा सम्पन्न उत्त भेला  नजिकै आइ रहेको    स्थानीय  निर्वाचनसँग केन्द्रित थियो ।  कार्यक्रमको प्रमुख अथिति  ढुङ्गेलले सबै जनवर्गीय संगठनहरुलाई स्थानीय निर्वाचनमा केन्द्रित भएर पार्टीका उम्मेदवारलाई जिताउन आब्हान गर्नु भयो ।

    कार्यक्रमका विशेष अतिथि एमाले कार्यक्रममा केन्द्रीय सदस्य माधव ढुङ्गेल  अनेरास्ववियू, राष्ट्रिय युवा संघ नेपाल, अनेमसंघ लगायतका सबै जनवर्गीय संगठनका नेता   हरु केन्द्रीय सदस्य गीता कार्की, गाउँपालिकाकाको अध्यक्ष प्रेम तामाङ लगायतको उपस्थिती थियो ।बिभिन्न कलाकार हरुले आफ्नो प्रस्तुति  गरेका  थिए ।

    May be an image of 7 people, people standing, sunglasses, sky and tree

    May be an image of one or more people, people standing and outdoors

    भिम श्रेष्ठ को फेसबुक वालबाट  साभार

    लाइक कमेन्ट शियर गरिदिनु होला

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.