• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

बर्दिया पोखरा सम्पर्क समाजले २०७९ सालको भित्ते पात्रो बिमोचन गरेको छ


  •    संवाददाता/ बिहिबार, बैशाख ०८, २०७९  

  • अभियान खबर
    बैशाख ८, पोखरा

    बर्दिया पोखरा सम्पर्क समाजले  पोखरामा एक कार्यक्रम गरि विक्रम सम्वत् २०७९ सालको भित्तेपात्रो विमोचन गरेको छ । बर्दिया जन्मभूमि भई विभिन्न कारणले पोखरा बस्दै आएकाहरुको सामूहिक संस्था उक्त समाजले नियमित कार्यक्रम स्वरुप तेस्रोपटक आफ्नो भित्तेपात्रो विमोचन गरेको हो ।

    भित्तेपात्रो विमोचनपछि बोल्दै समाजका संस्थापक अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि दीपक पौडेलले समाजको प्रचारका लागि भित्तेपात्रोले सघाउने बताए । समाजले आगामी दिनमा नयाँ अनुहारहरुलाई गोलबद्ध गर्दै लैजान आग्रह गरे । कोभिडको समयमा गरेको उद्वार लगायतका कार्यले समाजलाई सशक्त बनाएको उनले स्मरण गरे ।

    समाजका अध्यक्ष प्रदीप पौडेलले विषम परिस्थितिका कारण तय भएका कार्यक्रमहरु नियमित गर्न नसकेको सुनाए । भित्रेपात्रो विमोचन गर्न सहयोग गर्ने विज्ञापनदाता लगायत सबैलाई धन्यवाद व्यक्त गरे ।

    समाजका वरिष्ठ उपाध्यक्ष हिमालय बख्रेलले आर्थिक स्रोत जुटाउन पनि भित्तेपात्रो प्रकाशनले सहयोग पुर्याउने उल्लेख गर्दै नियमित कार्यक्रममा जुट्न सदस्यहरुलाई आग्रह गरे ।

    समाजका निवर्तमान अध्यक्ष प्राडा दयाराम पोखरेलले समाज पुग्न नसकेको ठाउँमा पनि भित्तेपात्रो पुग्न सक्ने सुनाए । कतिपयले समाजको भित्तेपात्रो देखेर समाजका प्रतिनिधिलाई सम्पर्क गर्ने गरेको उल्लेख गरे । समग्र समाजको प्रतिनिधित्व भित्तेपात्रोले गर्ने उनको भनाई थियो ।

    कार्यक्रममा समाजका सल्लाहकार डा सुदेश ज्ञवालीसहित सहभागीहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रम संयोजक एवं भित्तेपात्रो प्रकाशसन उपसमिति संयोजक केशवराज पौडेलले सहभागीहरुलाई धन्यवाद ज्ञापन गरे । कार्यक्रम महासचिव सुरेशराज सुवेदीले सञ्चालन गरेका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.