• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

रामेछाप खाडादेबी गाउपालिका भीरपानी माओबादी केन्द्रको वोड़ा सचिब युबा नेता बिपेस खत्रीले मातादाताप्रति अपिल

" रामेछाप खाडादेबी गाउपालिका भीरपानी माओबादी केन्द्रको वोड़ा सचिब युबा नेता बिपेस खत्रीले मातादाताप्रति अपिल  "

  •    संवाददाता/ शुक्रबार, बैशाख ०९, २०७९  

  •       अभियान खबर
             अबको निर्वाचनमा बुद्धि ,विवेक ,त्याग,निस्वार्थ सेवा कसैको खिचातानीमा नअल्झी कसैलाई जाती ,धर्म,दल,लिङ्गका आधारमा नहेरी समानता दृस्टीकोणले
     अनुशासनमा रहि ,मात्र मुलुक र नागरिकहरुको सुख र समृद्धिका निम्ति लड्नेलाइ साथ दिनु पर्छ । शिक्षित ,समानता,निस्वार्थ भावना ,राजनीतिक चेतना ,योग्य ,अनुभवी ,सक्षम ,क्षेमतावन भिजन भएको समाजसेवी ब्यक्तिले स्थान पाउनु पर्छ । यति लामो समय सम्म पनि मुलुक अविकसित अस्तबेस्त अवस्थामा नै छ ।आज सम्म पनि नागरिकहरु गास ,बास ,कपास ,स्वास्थ्य ,शिक्षा ,सुरक्षा र न्यायका निम्ति रात दिन भौतारी रहेका छन। यहाँ अशिक्षा र गरिबीका कारणले सोझा साजा जनतालाई क्षणिक लोभलालज र डरत्रास देखाएर मतको दुरुपयोग गर्दै आएको पाइन्छ ।जसले गर्दा राज्य सत्ता अशिक्षित ,अयोग्य ,असक्षम,भ्रष्टाचारी ,दलाल ,पुजीवादी ,मूर्ख स्वार्थीहरुको हातमा पुग्दै छ ।हामिले यसरी मताधिकारको शुद्धतालाई यसपालि अन्त्य हुन दिनु हुदैन ।सबैले जहाँ बाट जसरी सकिन्छ मुलुक बनाउन हाते मालो गरौं ।
            समाजिक भिजन भएको क्षमतावन ब्यक्तीलाई जिताउन सबैजना आआफ्नो ठाउबाट लागि परौ त्यो अधिकार नागरिकहरु सङै छ पुर्ण रुपले सदुपयोग गरौं     बेसिमा फल्ने आपलाई लेखमा र लेखमा फल्ने स्याउ  लाई बेसिमा झारेर बेच्ने बाताबरण मिलाउन सक्ने हुनुपर्छ ।बाझिएको जमिनमा खेती गर्न सिकाउने हुनुपर्छ । हरेक घरमा पानीको धारा दिनसक्ने हुनुपर्छ ।सरकारी स्कूलको मास्टरले आफ्नो छोरिछोरिलाई बोर्डिङमा पढ्न नपाउने नियम लागू गर्न सक्ने हुनुपर्छ ।हरेक घरमा कम्पोस्ट मल बनाउन सिकाउन सक्ने हुनुपर्छ । कमिसन र घुस आफू पनि नखाने र खानेलाई तत्काल कारबाही गर्न सक्ने हुनुपर्छ ।
    अहिलेको जमना अनुसार गाडी बाईक आफैले चलाउन सक्ने हुनुपर्छ ।मोबाईलबाटनै मेल हेर्न सक्ने र सामाजिक सन्जाल चलाउन जान्ने हुनुपर्छ ।
    यति कुरा जान्ने जनप्रतिनिधि छान्ने काम अब तपाइहरुको हातमा छ। यति कुरा नबुझी भोट हालेमा भोलि दुख पाउने तपाईं हामिले नै हो ।
           कृपया  लाइक कमेन्ट शियर  गरि दिनु होला
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.