• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

पुर्बेली एकता समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न

"पुर्बेली एकता समाजको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रम सम्पन्न "

  •    संवाददाता अल्चना श्रेष्ठ / शनिबार, बैशाख १०, २०७९  

  • पोखरा ।

    अभियान खबर

    अल्चना श्रेष्ठ

    पुर्बी नेपाल खासगरी  रामेछाप  देखि शुरु हुने पुर्वान्चलका विभिन्न जिल्लाहरुबाट पोखरा तथा गण्डकी प्रदेशमा स्थायी/अस्थायी रूपमा बसोबास गर्ने ब्यक्तिहरुको नवगठित संस्था पुर्वेली एकता समाज  गण्डकी प्रदेशले नव बर्ष २O७९ को  शुभकामना आदान प्रदान तथा भित्तेपात्रोको बिमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

    उच्च अदालत पोखराको  श्रीमान न्यायाधीश ऋषि राजभण्डारीको प्रमुख आतिथ्यता,  मालपोत कार्यालय लेखनाथका कार्यालय प्रमुख नारायण ढकालको विशेष आतिथ्यता, तथा विभिन्न संघ सस्थाको अध्यक्षअध् हरु अथितिको रुप मा   उपस्थितिमा भित्तेपात्रोको बिमोचन गरिएको हो।

    उक्त्त  कार्यक्रममा आफ्नो  भनाइ प्रस्तुत  गर्दै  प्रमुख अतिथि राजभण्डारीले एकतानै बल भएको र यस्ता कार्यक्रमले आपसी सद्भाव र भाइचारा बढाउने बिश्वास व्यक्त गर्नुभयो। उहाले आफ्नो गाउ छोडेर पोखरामा बिभिन्न पेशा व्यवसायी पुर्बेली समाज लाइ केहि अफ्ट्यारो पर्यो भने कानुनले  दिय सम्मन सहयोग गर्ने बताउनु भयो

    No description available.

    सृजनाचोकस्थित व्हाइट हाउस पार्टी प्यालेसमा भएको कार्यक्रमको  स्वागत मन्तव्य उपाध्यक्ष अग्निधर खनाल  समाजका अध्यक्ष गुणराज बास्तोला, ले गर्नु भयको थियो भने कार्यक्रमको संचालन सचिव मंगल लिम्बूले गर्नुभएको थियो।

     

    No description available.

    No description available.

    No description available.

    No description available.

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.