• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

मेरो बिचारमा खाडादेबी गाउपालिका भीरपानीको ज्ञान कुमार………….

"कुनै दिनको भेट मा खाडादेबी गाउपालिकामा पानीको समस्या छ  सुनकोशी पानि भन्दा  भटौलीमा ड्याम थुनेर  पालिकाभर  हराभरा बनाइ कृषि क्रान्ति  गर्नु पर्छ भाइ भनेको  दिन अझै मेरो दिमाखमा ताजै छ त्यो छिटै पुरा होस्  हार्दिक शुभकामना छ  दाजु  तेयो तपाइको  सपना मेरो सपना तेयो हाम्रो सपना समग्र खाडादेबी गाउपालिकाको  सपना पुरा होस् ।’ "

  •    संवाददाता/ बुधबार, बैशाख १४, २०७९  

  • नाता ले मेरो  दाजु हाम्रो कुल पनि एकै १० दिने दाजु भाइ’ घर पनि वोल्लो घर पल्लोघर  , हाम्रो बिचार पनि दाजुभाई नै थियो  उहा २०२६ साल तिर  हुनुपर्छ  तत्कालिन भीरपानी गाउविकास समिति  वोड़ा नम्बर ६  मा जन्मनु भएको हो  उहाको नाम  ज्ञान कुमार श्रेष्ठ केहि दिन अगाडी मैले यसै  अभियान खबर डट कम  मा भीरपानीमा नेवार भएर जन्मनु अभिसाप हो ? भनेर एक लेख   पोस्ट गरेको थिए  नभन्दै पार्टी मा आन्तरिक संघर्स गर्दै  छोटो समय भएपनि   बागमती प्रदेश योजना आयोग को सदस्य पनि निउक्ति हुनु भयो २६ बर्स पछी  नेकपा एमाले ले अहिले खाडादेबी गाउपालिका  हाक्ने जिम्मेवारी  दियको छ यो भीरपानी बासीको  लागि खुसीको  कुरा हो मैले सानै देखि उहा सग घुलमिल गर्ने मौका पाएको थिए उहा  सानै देखि हक्की स्वोभाबको  थिए  स्पस्ट बक्ता सबै सग बिचार  तुरुन्तै साट्न सक्ने साना ठुला समान ब्यबहार गर्ने खालको  थिए  ।’

    २०५४ सालको स्थानीय तह निर्वाचनमा गाविस अध्यक्ष पनि बने गाविस अध्यक्ष भएपछि ज्ञानकुमारले एउटा  योजना ल्यानु भयो तेयो योजना थियो प्रत्येक घरमा शौचालय  र टुकि को भरमा बसेको भीरपानी का जनता लाइ सोलार बत्ति बाल्ने  अभियान ल्याउन  निधो गरे  जसमा सोलार त ठिकै भो तर शौचालय पनि बनाउने भन्दा भीरपानी कोहि कोइले    होइन ज्ञान  कुमार  के यस्तो काम गरेको भन्दै खिल्ली  गरे  ।’ बास्तबमा योजना सहि थियो  एक घर एक शौचालय, एक घर एक सोलार अभियान सुरु गर्नुभयो । सोलार त बत्ती बल्ने भएकोले तिहाका जनताहरु  खुसी नै भए ।’

    May be an image of one or more people and people standing

    नेकपा मावोबादीको सरकारको अर्थ मंत्री बाबुराम भट्टराई हुदा  गाउ गाउमा बाटो  लाने अभियानमा  जनता सग धेरथोर  पैसा उठायर भए पनि  भिरर्पानी बाटो लानु पहल कदमिको लागि ठुलो योगदान पनि उनी ज्ञान कुमार को  थियो कुनै दिनको भेट मा खाडादेबी गाउपालिकामा पानीको समस्या छ  सुनकोशी पानि भन्दा  भटौलीमा ड्याम थुनेर  पालिकाभर  हराभरा बनाइ कृषि क्रान्ति  गर्नु पर्छ भाइ भनेको  दिन अझै मेरो दिमाखमा ताजै छ त्यो छिटै पुरा होस्  हार्दिक शुभकामना छ  दाजु  तेयो तपाइको  सपना मेरो सपना तेयो हाम्रो सपना समग्र खाडादेबी गाउपालिकाको  सपना पुरा होस् ।’

    बिजयको  हार्दिक शुभकामना  ।’

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.