• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
बिहिबार, जेठ ०५, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

बागलुङको जैमिनी नगरपालिकामा जयराम आचार्यले गरे स्वतन्त्र उम्मेदवारी

"'सबैले सम्झिनि , अर्गानिक जैमिनि '' भन्ने नारा सहित     बागलुङको जैमिनी नगरपालिकामा जयराम आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जैमिनी नगरपालिका वडा नं ५ बिनामारे निवासी आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । "

  •    संवाददाता अल्चना श्रेष्ठ पोखरा / बुधबार, बैशाख १४, २०७९  

  • अभियान खबर

    ”सबैले सम्झिनि , अर्गानिक जैमिनि ” भन्ने नारा सहित     बागलुङको जैमिनी नगरपालिकामा जयराम आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । जैमिनी नगरपालिका वडा नं ५ बिनामारे निवासी आचार्यले नगर प्रमुख पदका लागि स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।

    करिब आधा दर्जन सामाजिक संघ संस्थामा कार्यकारी पदमा रहेर काम गरेको अनुभव साथै स्वास्थ्य क्षेत्रमा आपतकालीन अवस्थामा जैमिनि बासिले सहयोगको रुपमा अन्तिम बिकल्प प्रस्तुत गर्ने समाजसेवि, सकृय तथा निडर ब्यक्तित्व  स्पस्ट बत्तारुपमा चिनिएको  छ

    गठबन्धनको तर्फबाट नगर प्रमुखमा राष्ट्रिय जनमोर्चाका नेता नर बहादुर पुन र उप प्रमखमा नेपाली कांग्रेसका नेता हरिहर शर्माले उम्मेदवारी दर्ता गराउनुभएको छ । यस्तै नेकपा एमालेको तर्फबाट नगर प्रमुखका लागि लिला राना र उप प्रमुखका लागि उषा पौडेलको उम्मेदवारी परेको छ ।

    May be an image of 2 people and text

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने
    • रामेछाप खाडादेबी ५ माओवादीको एजेण्डा बोकेर बिक्रम दिप श्रेष्ठ जनताको घरदैलोमा

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.