• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
आइतबार, असार १२, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ


  •    संवाददाता/ आइतबार, जेठ ०१, २०७९  

  • भरतपुर महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरू हुने भएको छ।

    मुख्य निर्वाचन अधिकृतले सूर्यमा लगाइएको छाप धमिलो भएको कारणले  बदर गरिदिएकोमा एमाले प्रतिनिधिहरूले विरोध जनाएपछि मतगणना रोकिएको थियो।

    त्यसपछि प्रमुख निर्वाचन अधिकृतले बोलाएर बसेको सर्वदलिय बैठकले उक्त मतपत्र बदर नै गर्ने सहमति गरेपछि मतगणना फेरि सुरू भएको हो। सर्वदलिय बैठकले धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको छ।

    यसअघि त्यस्तै अरु छापलाई सदर गरेको तर अहिले सूर्यको छापलाई बदर गरिएको उनीहरूको आरोप थियो। बैठकमा पनि एमालेले यही कुरा राखेको थियो। तर मुख्य निर्वाचन अधिकृतले उक्त मत सदरमा गन्न नमानेपछि एमाले प्रतिनिधि बाहिर आएका थिए। बाहिर आएर उक्त मत बदर नै गर्ने कुरामा सहमत भएर फर्किए।

    सर्वदलिय बैठकले भने धमिलो छाप लागेका सबै मतपत्र बदर गर्ने सहमति गरेको छ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बिरगंजको एन्जल इन्टरनेसनल स्कुल द्वारा बिद्यार्थी परिषद का बिद्यार्थी हरुको सपथ ग्रहण कार्यक्रम आयोजना
    भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    ताजा अपडेट
    • बिरगंजको एन्जल इन्टरनेसनल स्कुल द्वारा बिद्यार्थी परिषद का बिद्यार्थी हरुको सपथ ग्रहण कार्यक्रम आयोजना
    • भरतपुरमा समहती पछि मत गढना सुरु भएको छ
    • भरतपुरमा मतपत्र सदर कि बदर भन्ने विवाद भएपछि मतगणना राेकियाे
    • पोखरा महानगरमा चार वडाको मतगणना सुरु
    • दुई दिनभन्दा बढी भएमा अस्पताल सहितका कार्यालयहरु खुल्ने

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका – ३३  कास्की ,
    सूचना बिभाग दर्ता:xxxxxx

    स्थयी लेखा नम्बर : ६१७९६०४१२
    कम्पनी दर्ता : २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.