• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत ११, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

गण्डकी प्रदेशको अ.ने.हो.क्या.तथा रेष्टूराँ मजदुर संघ अध्यक्षमा रमेश घिमिरे


  •    संवाददाता/ सोमबार, भदौ १३, २०७९  

  •  

    अभियान खबर

    अखिल नेपाल ट्रेड युनियन महासंघका  अन्तर्गतकोअखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघ गण्डकी प्रदेशको   भेला केन्द्रीय उपाध्यक्ष एसबी थापामगरको प्रमुख आतिथ्य साथै अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघका केन्द्रीय अध्यक्ष माधव पाण्डे र अन्टुफ गण्डकीका अध्यक्ष रूद्र गौतमको विशेष आतिथ्यमा सम्पन्न भेलाले रमेश घिमिरेको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति चयन गरेको छ ।

     

    नवगठित समितिको उपाध्यक्ष सुरेश पौडेल, राजु आले, सचिव राजन श्रेष्ठ, सहसचिव गोपाल शर्मा, कोषाध्यक्ष हस्तवीर बुढाथोकी चयन भएका छन् ।

    यसैगरी सदस्यहरूमा डम्बर पनेरू, सेते तामाङ, तुल बहादुर राना, राजु विक, राजु लामिछाने,राहुल सुवेदी, गोपाल रानाभाट, महेश थापा, प्रेम अर्याल, छन्जु चौधरी, सुमन श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।

     

    यस्तै सल्लाहकारहरूमा विजय थापा, हरि खड्का, जितु गुरुङ, आइत बहादुर गुरुङ, रामप्रसाद आचार्य, दिनेश चौधरी, रामबहादुर राई, लक्ष्मण अधिकारी चयन भएका छन् ।

     

    उक्त भेलामा अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघका केन्द्रीय उपाध्यक्ष कुमार पन्त, पिआर जोशी, उपमहासचिव सुनिल, सचिव श्रीराम, स्वास्थ्य श्रमिकका केन्द्रीय महासचिव टंक पौडेल, गण्डकी अध्यक्ष छवि पौडेल, पर्यटन मजदुरका प्रदेश अध्यक्ष विष्णु देवकोटा, होटल मजदुरका संरक्षक राजेन्द्र न्यौपाने, वाइसिएल कास्की इन्चार्ज पहाड, स्वतन्त्र होटल मजदुरका गण्डकी सचिव विदुर आचार्य लगायतको आतिथ्य रहेको थियोे ।

    उक्त भेलाको अध्यक्षता अखिल नेपाल होटल क्यासिनो तथा रेष्टूराँ मजदुर संघ गण्डकीका अध्यक्ष विजय थापाले र सञ्चालन राजेन्द्र तिमिल्सिनाले गरेका थिए

    राजेन्द्र तिमल्सेना को वाल बाट साभार

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    ताजा अपडेट
    • चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    • सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    • लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    •  DOES APPLE A DAY KEEPS DOCTORS AWAY?
    • दिप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले गर्यो ५०% छुट

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    इमेल: info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.