• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत ११, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

धादिङको तेस्रो अधिबेशन बाट नेवा पत्रकार राष्ट्रिय दबुःअध्यक्षमा सन्तोषराज श्रेष्ठ


  •    संवाददाता/ बिहिबार, भदौ १६, २०७९  

  • धादिङ ।

    नेवा पत्रकार राष्ट्रिय दबुः जिल्ला शाखा धादिङको अध्यक्षमा सन्तोषराज श्रेष्ठ चयन भएका छन् । बुधबार धादिङ बेसिको पत्रकार महासंघको हलमा सम्पन्न तेश्रो अधिवेशनले सन्तोषरा श्रेष्ठलाई निर्विरोध अध्यक्षमा चयन गरिएको हो ।

    त्यस्तै उपाध्यक्षमा राजाराम डंगोल, सचिवमा लक्ष्मी शाक्य र कोषाध्यक्षमा मनिष श्रेष्ठ निर्वाचित भएका छन् सदस्यहरुमा कल्पना श्रेष्ठ, सुजन श्रेष्ठ र सुरेश श्रेष्ठ निर्वाचित भएका छन् ।अधिवेशनले शंकर श्रेष्ठ, सरिता श्रेष्ठ र अर्जुन श्रेष्ठलाई केन्द्रिय प्रतिनिधिमा चयन गरेको छ । भने प्रदेश प्रतिनिधिमा काजी श्रेष्ठ, टेकमान शाक्य, लक्ष्मी शक्य र सस्मिता श्रेष्ठ चयन भएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    ताजा अपडेट
    • चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    • सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    • लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    •  DOES APPLE A DAY KEEPS DOCTORS AWAY?
    • दिप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले गर्यो ५०% छुट

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    इमेल: info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.