• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शनिबार, चैत ११, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

पोखरा उद्योग बाणिज्य संघको ३४ औ महाधिबेसन सदस्यमा यमनाथ तिमिल्सिना चुनाबी मैदानमा


  •    संवाददाता/ शुक्रबार, भदौ २४, २०७९  

  • “संघको जीवन्तता ;व्यवसाय विकासका लागि अभियन्ता ” भन्ने मूल नाराका साथ्
    पोखरा उद्योग बाणिज्य संघको सदस्यमा यमनाथ तिमिल्सिना चुनाबी मैदानमा उत्रिएका छन् ।
    बिगत लामो समय देखि विभिन्न संघ सस्थामा आबद्ध रही व्यवसायीको हकहितका लागि सधै आफ्नो आवाज उठाउदै आइरहेका छन् ।

    तिमिल्सिना पूर्व अध्यक्ष्य :कपडा व्यवसायी यशोसियशन, अध्यक्ष्य : भृकुटी बचत तथा ऋण सहकारी सस्था , पूर्व सचिब :तिब्बतियन शरनार्थी क्याम्प ब्यापारिक यशोसियशन , पूर्व सह सचिब: सामुदायिक सेवा केन्द्र एबम सामुदायिक प्रहरी सेवा ,पृथ्वीचोक मा आबद्ध रेहका छन्।
    तिमिल्सिनाले पोखराका विभिन्न क्षेत्रमा रही व्यवसाय गर्दै आएका व्यवसायीको हकहितका लागि साथै व्यवसाय गर्दा आउने समस्यालाइ आफ्नो समस्या सम्झी त्यसलाई सरल तथा सहज रुपमा सहजीकरण गर्ने बताएका छन्। सदस्यपदमा उम्मेद्वारी दर्ता गरएका तिमिल्सिनाले संघ लाइ सबै व्यवसायीको साझा घर बनाउने बताएका छन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    ताजा अपडेट
    • चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    • सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    • लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    •  DOES APPLE A DAY KEEPS DOCTORS AWAY?
    • दिप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले गर्यो ५०% छुट

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    इमेल: info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.