• गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • प्रदेश ६
    • सुदुरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • समाज
  • शिक्षा
  • अर्थ
  • मनोरञ्जन
  • खेलकुद
  • रोचक
  • भिडियो
×
☰
शुक्रबार, माघ १३, २०७९  
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • राजनीति
    • प्रदेश
      • प्रदेश १
      • प्रदेश २
      • बाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • प्रदेश ५
      • प्रदेश ६
      • सुदुरपश्चिम प्रदेश
    • स्वास्थ्य
    • समाज
    • शिक्षा
    • अर्थ
    • मनोरञ्जन
    • खेलकुद
    • रोचक
    • भिडियो

लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?


  •    संवाददाता/ आइतबार, असोज ०२, २०७९  

  • अल्चना श्रेष्ठ

    अभियान खबर पोखरा ।

    लमजुंगको बेशीसहर नगर पालिका : ३  गरिब किसान परिवारमा  जन्मेका  बाबा आमाले कुटो कोदालो गर्दै  धेरै थोरै पढ्दै गर्दा  सानो उमेर बाट  २०५७ साल देखि सशस्त्र युद्ध  मैदानमा होमिएका एक कुशल  कमान्डर हुन्  राज कुमार दुलाल (सुबर्ण )  युद्दको बेलामा  थुप्रै ठाउको मोर्चाहरुको  अनुभब भएको यिन मा थुप्रै ठाउँका लडाइँ , एम्बुस ,सैनिक

    प्रशिक्षण तालिम अनुभवी कुसल प्राबिधिक क्षेमतावान लडाकु कमान्डरको छवि बनाएका राजकुमार दुलाल  जनमुक्ति सेनाको बटालिएनको कमान्डर भएर चलाएको थुप्रै अनुभव यिनमा छन ।

    No photo description available.

    शान्ति प्रक्रियामा आए देखिनै  पार्टीको  ज ब स मोर्चा समाहाल्दै पार्टी  भित्र इमान्दार सङठनको परिचित छन । तनहुँ २०६४ तनहुँ वाइसीएलको जिल्ला अध्यक्ष भएर २०६४ चुनावमा काङ्ग्रेसको हस्तिहरु रामचन्द्र पौडेल र गोबिन्द राज जोशी जस्ता हस्तिले चिनिने जिल्लामा माओवादि पार्टीको लाल झण्डा फहराएर जिताउन सफल भएको थियो । त्यस लगतै कास्की मजदुर वाइसीएल समाल्दै वाइसीएल प्रदेश इन्चार्ज सम्मको अनुभव छ। राजकुमार दुलाल    ( सुवर्ण ) जिउदा सहिद को रुपमा पनि चिनिन्छन । शरीरमा एक दर्जन  भन्दा बडी बम को छर्रा लिएर पार्टीले  दिएको जिम्मेवारी सम्हाल्दै पार्टीको निम्ति  लागि परेका छन ।

    May be an image of 1 person

    लम्जुङबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका राजकुमार दुलाल ( सुवर्ण ) माओवादी पार्टीको  प्रदेश कमिटी सदस्य भएर गण्डकी प्रदेशको राजनीतिकमा कृयाशिल छन । आसन्न मंसिर ४ गत्ते हुने चुनावमा माओवादी पार्टीले  स्थापित गरेका संघीयता,समानुपातिक प्रणाली अन्तर गत समानुपातिक कोटामा यिन को नाम लम्जुङ र कास्की जिल्लाले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस हुँदा जनयुद्धको घाइते दलित समुदायका प्रतिनिधिको रुपमा लिएका छन भनेर सुवर्णको सहकर्मी भन्छन । बन्दा सुचिमा मात्र होइन उहाँको सिफारिस राजनीति नियुक्तिलाई पार्टी ले जनयुद्धको घाइते दलित समुदायका प्रतिनिधिको रुपमा हेर्छ कि हेर्दैन  त्यो  भने  कास्की  लमजुंग र समग्र प्रदेशले  हेर्न भने  बाकि  नै  छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
     DOES APPLE A DAY KEEPS DOCTORS AWAY?
    ताजा अपडेट
    • चोलेन्द्रकी नक्कली छोरी एमाले कार्यकर्ता
    • सहकारीको ब्याज भन्दा वाणिज्य बैंकको ब्याजदर महंगो
    • लमजुंग र कास्की बाट माओबादी केन्द्रले एकसाथ समानुपातिक कोटामा नाम सिफारिस राजकुमार दुलाल को हुन् ?
    •  DOES APPLE A DAY KEEPS DOCTORS AWAY?
    • दिप हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. ले गर्यो ५०% छुट

    सम्पर्क :

    अभियान टिम प्रा.लि

    पोखरा महानगरपालिका-३३ कास्की
    सूचना बिभाग दर्ता: ३४०८/२०७८/७९
    स्थयी लेखा नम्बर: ६१७९६०४१२
    कम्पनी दर्ता: २८६४८०/०७८/०७९
    वेबसाईट: www.abhiyankhabar.com
    इमेल: info@abhiyankhabar.com
    फोन: ९८१५१६३५३८

    हाम्रो टिम:

    अध्यक्ष : दिल कुमार श्रेष्ठ

    प्रकाशक : सुमन पौडेल

    सम्पादक : मेलिना श्रेष्ठ

    संवाददाता : सुन्दर गुरुङ “सभिक”

    गण्डकी प्रदेश  ब्युरो : अल्चना श्रेष्ठ

     

    समाचार
    राजनीति
    स्वास्थ्य
    समाज
    शिक्षा
    अर्थ
    खेलकुद
    मनोरन्जन
    रोचक

    © 2020 Abhiyan Khabar| All rights Reserved.
     Website By :  Ganesh Lama.