नेकपा माओवादी केन्द्र रामेछाप कोभिड-१९ जिल्ला संकट व्यावस्थापन केन्द्र रामेछापका अध्यक्ष रहेको प्र.जि.अ. गौलोचन सैजुलाई १३ लाख बराबरको स्वास्थ सामग्री हस्तान्तरण गरियो ।
रामेछाप जिल्लामा कोरोना संख्या वृद्धि भैरहेको बेला माओवादीले स्वास्थ सामाग्री हस्तान्तरण निवर्तमान प्रतिनिधि सभा संसद एवम् माओवादी केन्द्र रामेछापका इन्चार्ज श्याम कुमार श्रेष्ठ (कुशल) को नेतृत्वमा स्वास्थ सामाग्री हस्तान्तरण गरियो ।
उक्त कार्यक्रममा नेकपा माओबादिका अध्यक्ष लगायतका नेताहरुको उपस्थिती थियो । श्रेष्ठले जिल्लाका लागि केही महत्वपूर्ण प्रयास भएका छन । तर अझै सोचे र चाहे जस्तो सरकारबाट हुन नसकेको बताएका छन । के के भने त अरु भिडियो हेर्नुस ।
सहयोगका लागि हार्दिक धन्यवाद ।
अक्सिजन सिलिन्डर ठूलाे -१०
अक्सिजन सिलिन्डर सानाे-१५
अक्सिजन कन्सेण्ट्रटर १० लि.-२
अाैषधि ४० बक्स
पि.प.ई. सेट १३० थान
एन ९५ माक्स २०० थान
अक्सिमिटर ३० थान
सर्जिकल माक्स ३७००० पिस फेस सिल्ड १००
सेनिटाईजर ५ लि. १० थान । सेनिटाईजर २५० एम.एल. ५ थान ।
समाचार र फोटो अपिल अधिकारीको फेसबुकद्वारा साभार